धन हुनेलाई जहिले कहिले रमाइलो नै
होला ..
दुइ छाक तार्न नसक्नेको मन कति रोला ...
रहर छ नि हाम्लाई पनि मिठो मिठो खान ..
साथी सरह राम्रो लगाई,पार्टी महल जान ..
दुइ साझ खान हम्मे हुन्छ,के
मिठो मसिनु ...
हामि जस्तो गरिबीलाई किन जन्म दिनु ..?
कहिले पालो पाउने छैन खान खोले फाडो..
यस्तो गरी बच्नु भन्दा मर्ने मन छ
... चाडो ..
हामि जस्ता गरिबीले खाने रासन पानी ..
महगीले आकास छोयो कसो गरी खानी ..
कहिले लाउनी राम्रो कपडा कहिले
लाउनी सुन ...
कुनै बेला खाको छैन लाग्ने गरी नुन ..
होला ..
दुइ छाक तार्न नसक्नेको मन कति रोला ...
रहर छ नि हाम्लाई पनि मिठो मिठो खान ..
साथी सरह राम्रो लगाई,पार्टी महल जान ..
दुइ साझ खान हम्मे हुन्छ,के
मिठो मसिनु ...
हामि जस्तो गरिबीलाई किन जन्म दिनु ..?
कहिले पालो पाउने छैन खान खोले फाडो..
यस्तो गरी बच्नु भन्दा मर्ने मन छ
... चाडो ..
हामि जस्ता गरिबीले खाने रासन पानी ..
महगीले आकास छोयो कसो गरी खानी ..
कहिले लाउनी राम्रो कपडा कहिले
लाउनी सुन ...
कुनै बेला खाको छैन लाग्ने गरी नुन ..