जब आफ्नो जिन्दगानी आफैँमा भार हुन्छ
तब बर्षी आँखाबाट आँसु ओठमा सवार हुन्छ
हल्का हल्का प्रस्थान गर्छ पीडाले छाती भित्र
अति भए खति दिलमा अदृश्य बिमार हुन्छ
यात्रा लाग्छ जिन्दगीको लामो लामो धेरै लामो
आफन्ताको साथ बिना शून्य शून्य संसार हुन्छ
स्वाभाविक हो बाटो हिँड्दा ठेस लाग्नु कैले कहीँ
ठक्कर भित्रै जिन्दगीको अतुलनीय निखार हुन्छ
उदेश्य के लिनु भन्छन् उडी छुनुस् चन्द्र एक रे
नछानी जाँड बन्छ कहाँ छाने पछि निगार हुन्छ

No comments:
Post a Comment