पर्देश बाट फर्कँु भन्छु अन्तिम छुट्टि लगाएर
बस्ने ठाउँनै छैन भन्छन् उपर खुट्टि लगाएर
चन्दा लुट र आतंकमा देशै झेलिएको छरे
नदिएमा हिड्छन अरे एकदुई मुट्ठि लगाएर
एकादेशको कथा जस्तै भाको छरे न्याय निसाफ
फसाउँछन रे अनायसै बात झुट्टी लगाएर
टुक्रा पार्न नपाए देश फेरी लड्छु भन्छन् अरे
युद्धको घाउ मेटाउछरे तान्त्रीक बुट्टि लगाएर

No comments:
Post a Comment