पराईको घुम्टो ओढेर नजाउ सानु॥
अतितको याद छोडेर नजाउ सानु॥
संगै जिउने मर्ने खाका ति बाचा कसम॥
एकाएक आज तोडेर नजाउ सानु॥
जिन्दगीका यात्रा सँगै गर्छु भन्थ्यौ नि॥
बीचमै बाटो मोडेर नजाउ सानु॥
दुबै मिली पिरति फुलाउँनु छ यहा॥
नफक्रिदै सारा गोडेर नजाउ सानु॥
तिमी बिना एकपल बाँच्दिन भन्नेले॥
"प्रदिपको"हृदय फोडेर नजाउ सानु॥
अतितको याद छोडेर नजाउ सानु॥
संगै जिउने मर्ने खाका ति बाचा कसम॥
एकाएक आज तोडेर नजाउ सानु॥
जिन्दगीका यात्रा सँगै गर्छु भन्थ्यौ नि॥
बीचमै बाटो मोडेर नजाउ सानु॥
दुबै मिली पिरति फुलाउँनु छ यहा॥
नफक्रिदै सारा गोडेर नजाउ सानु॥
तिमी बिना एकपल बाँच्दिन भन्नेले॥
"प्रदिपको"हृदय फोडेर नजाउ सानु॥
No comments:
Post a Comment