@[69493703134493:]
छोडे पनि साथ उस्ले भुल्न गाह्रो भयो !
टुटेको दिल् बोकी अन्तै फुल्न
गाह्रो भयो !
मुटु जल्ने ज्यानै गल्ने नसा अतितको
हृदयमा बोकी एक्लै डुल्न गाह्रो भयो !!
अनायासै भए पछी घात मायाँ माथि
आफ्नै सामु प्रष्टिएर खुल्न गाह्रो भयो !!
यौटा तेल अर्को पानी कस्तो बिडम्वना
आपसमा मिलि संगै घुल्न गाह्रो भयो !!
हावा संगै बहि छाए पनि खुसियाली
... आँशु बोकी परेलीमा झुल्न गाह्रो भयो!!
समर्पण गरें उस्कै लागि जिन्दगानी
त्यसैले त दिल्मा कोहि हुSee more

Very nice post keep sharing...
ReplyDeleteread best sad shayari 2020