Friday, 9 August 2013

गज़ल

गज़ल
संग संगै रमाउने साथ तिम्रो पाएँ हुन्थ्यो उजाड छ हैं मन यो माया यतै लाएँ हुन्थ्यो
चंचल तिम्रो नाम जप्दै,कल्पिराछु बिपनीमा जीवन सबै सुम्पिदिदै समिपमा आएँ हुन्थ्यो
थाहै नपाई सताई दिन्छ अनायसै तिम्रो रुपले हुने गरी मन ढुक्क बाँचा कसम खाएँ हुन्थ्यो
कति मिठो बोली बचन झनै राम्रो तिम्रो मुहार सधै-सधै उज्यालो त्यो पूर्णिमा भै छाएँ
हुन्थ्यो.."

No comments:

Post a Comment