हाँस्ने मन कति थियो,हस्नलाई ठाउं पाइन संगै जिउने मन थियो,तर तिम्रो साथ पाइन, तडक
भडक देख्छु तिम्रो ,तिमि सारै रमाकी छौ म मात्र दु:खी याँहा,सोच्ने सक्ति किन पाइन , साथ
तिम्रो देखेको थियँ जीवनको दौरानमा दोबाटोमा नै अल्मलायौ अघि बढ्ने ठाउं पाइन

No comments:
Post a Comment