हरी भण्डारी
फोप्ली ६
मागेर पाउने भए म हो तिम्रै लागि खुशी मग्थे भकेर मिल्ने भए म हो सारा देबी देउता भाक्थे ...
फुल छर्न नसकुला म तिमी हिंड्ने बाटो भरी काडा हरु पन्छाई दिउला मुस्कुराउनु तिमी यसै गरी .....
किनेर पाउने भए म हो आँफै नै बेची दिन्थे शुख जती तिम्रो पेवा हो दु:ख जती सबै आँफै लिन्थे ..... रोजेर पाउने भए म् हो सबै जन्म तिमीलाई रोज्थे जिउ ज्यान बाजी राखी तिम्रै लागि खुशी खोज्थे ....

No comments:
Post a Comment