Friday, 9 August 2013

जिन्दगी हाँसेर जिउनु पर्छ भन्छन तर

जिन्दगी हाँसेर जिउनु पर्छ भन्छन तर
यहाँ जिन्दगीको अर्थ नै पाउन गाह्रो छ, जति हाँसेर जिउन खोज्यो त्यतिनै बाधा आउने रहेछ,
कोही खुशीले
रम्दा कोही दु:खसंगै आँशु पिएर बाँच्नु पर्ने रहेछ, कोहीको खुशी त
कोहीको आँशु यो संसारकै रित रहेछ, जीवनमा जति संघर्ष गर्यों त्यतिनै झन् बढी बाधा आईपर्ने
रहेछ, सायद जिन्दगीको परिभाषा येस्तई नै हो की भाग्यको खेल हो,,!!!"

No comments:

Post a Comment