Friday, 9 August 2013

गाउ तिमी ,म गीत लेखी दिन्छु

गाउ तिमी ,म गीत लेखी दिन्छु
उडछु म भावमा तिमी भेटी दिन्छु
मुस्काउ नयन ले, मुटु छेकी दिन्छु
हराउ तिमी, रातमै पनी म देखी दिन्छु
गाउ तिमी...........
बतास भेइ तिमी लाई छुन्छु
मधुर रङ तिमीमा नै भर्छु
बदामी आँखा,चुल्बुल ती भाखा
मोहक भै तिमी मै म भरिन्छु
गाउ तिमी........
... सुरकी तिमि ,गीतकि त चोली
भरिन्छ तिमि मै स्वर र बोलि
मधुर् तान् गीत् को त्यो गुन्जन्
तिमि मै म भेट्छु छन्द् स्पन्दन्
गाउ तिमी ,म.......

No comments:

Post a Comment