सपनाहरु अधुरो नै रहे कल्पना हरु जिउदै मरिसके छन सात समुन्दर तरे पछी अब
दोबातो मा मलाई नकुरे हुन्छ।
जिबन को यात्राा नै सकी सक्यो जिउदो लास सरी भाई सके छु सात समुन्दर तरे पछी अब गाउ
मा मेरो बयान नगरे हुन्छ ।
अतित हरु लाई पल्तायर हेर्दा आशा हरु सकिसकेछन सात समुन्द्र तरे पछी अब
बिगतमा गरेका आदम्बर कुराको भर नपरे हुन्छ।

No comments:
Post a Comment