Hari Bhandari
"गजल "
जति बाच्नु थियो बाची सके मैले जति हास्नु
थियो हासी सके मैले ||
मेरो जिबन संगित भै फर्किदैन अब जति नाच्नु
थियो नाची सके मैले ||
सजाएका ति सारा सपनाहरु आज जति साच्नु
थियो साची सके मैले ||
मेरो दिलको घाउ कहाँ थियो त्यो जति जाच्नु
थियो जाची सके मैले ||
फाटेको यो जिन्दगीलाई मेरो अब जति भाच्नु
थियो भाची सके मैले ||

No comments:
Post a Comment